गृहमन्त्री श्रेष्ठले भने-कि त संघीयता फिर्ता गर्नुपर्यो नत्र प्रहरी समायोजन नगरी हुँदैन
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको गृहकार्य अगाडि बढिसकेको बताएका छन् । ‘गृह मन्त्रालयले समायोजन समितिको घोषणा गरिसकेको छ । त्यो समितिले अहिले गृहकार्य गरिरहेको छ-कुन प्रक्रियालाई...