यी हुन् रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरू
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय...