राष्ट्र निर्माता पृथ्वीनारायण शाह अर्थतन्त्र, राष्ट्र प्रेम र कूटनीतिका पनि मार्गदर्शक : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाह अर्थतन्त्र, राष्ट्र प्रेम र कूटनीतिका पनि मार्गदर्शक भएको बताएका छन् । उनले शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक...