सर्लाही घट्नाको सत्यतथ्य छानबिन गर्न काँग्रेसको माग
सर्लाही । नेपाली काँग्रेसले सर्लाहीको बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली...