सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आज, अधिकार प्रत्यायोजन गर्न संघलाई दबाब दिने
काठमाडौँ । संविधान बमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा...