यूएईबाट आएका टर्किस नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । बिहीबार बिहान साढे ११ बजे युएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५...