राजेन्द्र महतोद्वारा केन्द्रीय समिति बैठक बहिष्कार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समिति बैठक पार्टीका नेता राजेन्द्र महतोले बहिष्कार गरेका छन्। उनले ३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरूको नाम केन्द्रिय समितिमा छोडेको र यस विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ...