नेता धर्मेन्द्र बास्तोला ८ दिनदेखि प्रहरी हिरासतमा
काठमाडौँ । नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बास्तोला विगत आठ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी अझै तीन दिनभन्दा बढी हिरासतमा बस्नुपर्ने देखिएको छ। दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै...