लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आजै
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली काँग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् । माओवादी केन्द्रबाट कृष्णा...