परराष्ट्र मन्त्री साउदले गरे इजरायली राजदूतसँग छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। राजदूत गोडरसँग मन्त्रालयमा आइतबार छलफल भएको हो। उनीहरूबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको...