उपप्रधानमन्त्री खड्का र बेलायती राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा बिहीबार भएको भेटका अवसरमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण...