वित्त र मौद्रिक नीति समन्वय गर्ने काम चुनौतीपूर्ण देखियो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय हुन नसकेको स्वीकार गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री...