महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले नुवाकोट घर भई काठमाडौँको बालाजु...