मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै : ३५ सह सचिवको सूची अन्योल, परिचय पत्रबारे निर्णय हुन सक्ने
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार...