रवि लामिछानेले भने-‘संसद हाइज्याक भयो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद हाइज्याक भएको बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्दा स्थगित भएपछि रास्वपा सभापति लामिछानेले ट्विट...