कोशीमा गठबन्धनका तर्फबाट उद्धव थापाले गरे सरकारमा दाबी पेस
काठमाडौँ । कोशी प्रदेशमा सरकारका लागि गठबन्धनका तर्फबाट दाबी पेस गरिएको छ । गठबन्धनका ४ दलको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापालाई काँग्रेसका २९, माओवादीका १३,...