मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । दशैँलगायत चाडबाड नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक...