भ्रष्टाचार विरोधी अभियान कमजोर पार्ने सपना नदेख्न गृहमन्त्रीको चेतावनी
काठमाडौँ । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिनु भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् । सुन प्रकरणपछि शुक्रबार बिहान...