राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन् । राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले...