आजबाट सुरु हुँदै राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ । विहीबार बस्ने बैठकको एजेण्डा यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट तय गरिसकेको छ । बैठकमा राष्ट्रिय...