गणतन्त्रमा कसैको हुकुम चल्दैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई सरकारले दिएको आममाफीबारे आक्रोश पोखेका छन्। नेपाली काँग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले रेशमलाई यसरी माफी दिइनु...