चन्द्र भण्डारीले भने : ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौँ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको...