सहसचिव र उपसचिवसहित दर्जन बढी जिल्लाका सिडिओको सरुवा
काठमाडौं । सहसचिव र उपसचिवसहित दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले उपत्यकाको ललितपुरलगायतका जिल्लाहरूमा सिडिओहरु परिवर्तन गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त...