नवनियुक्त शाखा अधिकृतहरूद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन
काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरूको लागि सञ्चालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” का प्रशिक्षार्थीहरुले वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन...