अब म साना कुरा गर्न भ्याउँदिन ठुला कुरा मात्रै गर्छु : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकै पटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो...