ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनले यस क्षेत्रमा...