साढे ९ हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको तथ्याङ्क सार्वजनिक
काठमाडौँ । गत आर्थिक वर्षमा करिव साढे ९ हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले उक्त विवरण सार्वजनिक गरेको हो । सोमबार केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान...