संसद सचिवालयद्वारा सांसदलाई २ दिने तालिम
काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई २ दिने अभिमुखीकरण तालिम कार्यक्रम शुरु गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा बिहीबारदेखि सुरु भएको सो कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।...