माओवादीले गर्यो प्रधानमन्त्रीसहित मन्त्रीहरू नियमित पार्टी कार्यालयमा जानैपर्ने निर्णय
काठमाडौँ । नयाँ वर्ष २०८० सालको पहिलो दिन नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफ्ना पार्टीका मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने निर्णय गरेको छ । कार्यतालिका बनाएर प्रधानमन्त्री ‘प्रचण्ड’सहित...