सबै सरकारी वेबसाइटको पुराना लिङ्क हटाउन निर्देशन
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका पुराना वेब पेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरू नयाँ...