राष्ट्रपतिमा माओवादीले काँग्रेसलाई समर्थन गर्छ भन्ने कुरा काल्पनिक : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले एमालेकै उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने दाबी गरेका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेका उम्मेदवारलाई छाडेर माओवादी...