व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकमा व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिवद्ध रहेको बताएका छन् । मारवाडी सेवा समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले...