डेंगु संक्रमितलाई परामर्श दिन काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु सङ्क्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ । संक्रमित भए वा भएको शङ्का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श लिन...