केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह
काठमाडौँ । सरकारले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । सोमबार(आज) बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव विनोद प्रकाश सिंहलाई गृह सचिवमा...