प्रचण्ड र नेपालबिच भेटवार्ता जारी, भेटमा के भयो छलफल ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच अहिले भेटवार्ता जारी छ । ललितपुरको हात्तीवनमा उनीहरूबिच छलफल जारी रहेको स्रोतले जानकारी दिएको...