उपल्लो डोल्पामा अलपत्र कर्मचारीको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा अलपत्र परेका कर्मचारी र सुरक्षाकर्मीको हेलिकोप्टरबाट सदरमुकाम दुनै झारिएको छ। शनिवार शे-फोक्सुन्डो गाउँपालिकाको साल्दाङ,फोद, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेलगायतका...