एसइई उत्तीर्ण गरेका २ सय ७४ जना विद्यार्थीलाई भरतपुर महानगरले दियो पूर्ण छात्रवृत्ति
काठमाडौँ । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको छ । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिका...