श्रम मन्त्रालयले भन्याे : बिचौलियाको पछि नलाग्नुस्
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै बिचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी...