यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य
काठमाडौँ । रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात...