१८ कार्तिक २०७९, शुक्रबार
वीरेन्द्रनगरलाई आधुनिक सहरको रूपमा विकास गरिन्छ : यामलाल कँडेल
काठमाडौँ । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सुर्खेत २ (क) बाट प्रदेशसभा...