माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको...