अर्थमन्त्री प्रकरण : छानबिन संसदीय विशेष समितिको बैठक बस्दै
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरूसँग...