बैतडीमा गठबन्धनका साझा उम्मेदवार ‘विजयसुन्दर’ले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका साँझ उम्मेदवार बनेका कुँवरले प्रतिनिधि सभाका लागी उम्मेदवारी दर्ता गराएका हुन्...