भरतपुर महानगर अपडेट : रेनु तीन हजार मतान्तरले अगाडि
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म यहाँ ४० हजार ९६३ मतगणना भइसकेको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी...