प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो त्यसैले आज हामी यहाँ छौँ : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख...