सत्ता गठबन्धनको बैठक सुरु, सम्बद्ध दल बाहेकसँग चुनावी तालमेल गर्न नपाइने
काठमाडौँ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल भइरहेको बताइएको...