काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर
काठमाडौँ। काठमाडौँ विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको छ । सोमबार साँझसम्म काठमाडौँको प्रदूषण १५५ एक्यूआई देखाएसँगै विश्वको प्रदूषित सहर मध्ये पहिलो नम्बरमा काठमाडौँ देखिएको हो । राष्ट्रिय योजना आयोगले...