राप्रपा र विवेकशील साझाबिच वैशाख ३० भित्रै पार्टी एकताको प्रयास तीव्र, चुनाव चिह्न र नामबारे सहमति हुन बाँकी
काठमाडौँ – नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भन्दै हिँडेका रवीन्द्र मिश्र अन्ततः २०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई नै संशोधनको एजेन्डा बोकेर हिँडेको राप्रपासँग विवेकशील साझा पार्टीलाई एकीकरण गर्ने प्रयास तीव्र...