एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित
काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख...