प्राध्यापकमाथि आक्रमणको विरोधमा अमृत साइन्स क्याम्पसमा चर्कियो प्रदर्शन
काठमाडौँ । काठमाडौँको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आबद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए ।...